मराङमा वडा कार्यालय भवन निर्माण शुरु

विकल्प न्यूज/बेनी जेठ २ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ ।  धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ । रु. एक करोड लागत अनुमान गरिएको भवन निर्माणका लागि पि एण्ड बि कन्ट्रक्सनले रु. … Continue reading मराङमा वडा कार्यालय भवन निर्माण शुरु